Logo

बार्सालोना पछि हट्ः नेइमार पिएसजीमा नै रहने



काठमाडौँ, भदौ १६ । स्पानिस च्याम्पियन बार्सालाेना ब्राजलियन निइमार जुनियरलाई आफ्नाे हातमा ल्याउन धेरै सकारात्मक थियाे तर आखिरमा नेइमार फ्रान्सेली टोलीमा नै रहने निर्णय भएको छ ।
नेइमारले प्यारिस सेन्ट जर्मनको खेलाडी भई २०१९-२० सिसनको लागि खेल्नेछ । बार्सालोना र फ्रेन्च च्याम्पियनहरु बीच नेइमारको स्थानान्तरण सम्बन्धी धेरै छलफल र बैठक भएको थियो तर कुनै निष्कर्ष निक्लन असफल भएको थियो ।
तर पछि यी दुई क्लब बीच सम्बन्ध अलिक चिसिएको कारण पिएसजीले नेइमारलाई  आफ्नै पक्षमा लिने निष्कर्षमा पुगेको छ र बार्सालोनाको सकारात्मक इच्छालाई तोडिदिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot