Logo

रेसलिङको म्याडिसन स्कवेर गार्डेनको रमा स्टोन कोल्डलाई ल्याउने तयारी



काठमाडौँ, भदौ १६ । स्टोन कोल्ट स्टिभ अस्टिन रेसलिङमा अचेल देखा पर्न थालेको छ र पछि सेप्टेम्बरमा म्याडिसन स्कवेर गार्डेनको रमा झन् बढी देखा पर्नेछ ।
वास्तवमा यो न्यू योर्कमा रहेका डब्लुडब्लुइलाई आफ्नाे कार्यक्रम चलाउन निकै महंगी र हम्महम्मे भएकोले एक दशकसम्म दर्शकहरु माझ पहिलाकाे जस्ताे कुनै जादु चलाउन सकेको छैन ।
तर अस्टिन जब देखि देखा पर्न थाले तब उनका फयानहरु अरू दर्शकहरू रेसलिङमा झुमिन थालेको पाइएको छ । अस्टिनलाई रेसलिङमा फेरि भित्र ल्याएर धेरै टिकेट बिकाउने आशा यो नाटकीय खेलको आशा रहेको मनोरञ्जन विज्ञहरुले जनाएका छन् ।

तर पनि यसको लागि कम्पनीले अझै पनि वैधानिक निर्णय लिइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot