Logo

तिहारपछि जयनगर कुर्था रेल सेवा शुरु हुने



काठमाडौँ । भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म रेल सञ्चालनका लागि तीव्ररुपमा काम भइरहेको रेल विभागले जनाएको छ ।
विभागले तिहारपछि रेल सञ्चालन गर्ने लक्ष्यका साथ काम गर्देछ,यसका लागि रेल मार्गको निर्माण अन्तिम चरणमा पुगेका छ भने दुईवटा रेला गाडी निमार्णको काम भइरहेको छ । विभागका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) अमन चित्रकारका अनुसार खरिद आदेश भइसकेको छ, सोही अनुसार आपूर्तिकर्ताले उत्पादन गर्दै छ ।
लिक निर्माणको अन्तिम चरणमा पुगेको इनरुवा खण्ड आसपासमा कमला नदीको तटबन्द भत्केर क्षति पुगेका कारण दोहोरो काम गर्नुपरे पनि निर्धारित समयमा काम सक्न विभाग लागिरहेको बताइएको छ
नेपाल समाचार पत्र



प्रतिक्रिया दिनुहोस्

Screenshot