Logo

ललिता निवासका सबै मोही नक्कली !



काठमाडौं १८ भदौ । बालुवाटारको ललिता निवास जग्गामा खडा गरिएका सबैजसो मोही ‘शंकास्पद’ भेटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्मको अनुसन्धानबाट २०२१ सालपछिका मोहीहरु नक्कली रहेको निष्कर्ष निकालेको हो ।

ललिता निवासबारे छानबिन गरेको पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले समेत यस्तै निष्कर्ष निकालेको थियो । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्