काठमाडौं २० कार्तिक । अघिल्लो साता मिर्गौलाले काम गर्न छाडेपछि दुईपटक डायलाइसिस गराएका ओलीको शनिबार या आइतबार फेरि डायलाइसिस गर्नुपर्ने बताएका थिए । दुईपटकको डायलाइसिस पछि नै स्वास्थ्यमा सुधार भएपछि तेस्रो पटक गर्नुपरेको छ । अब चाहिएको बेला मात्रै डायलाइसिस गर्नुपर्ने समाचारमा उल्लेख गरिएको छ । कान्तिपुरबाट