Logo

टीकापुर र बर्दियाको शान्तिबजार जोड्ने कर्णाली नदीमा पुल नहुँदा नागरिकलाई सास्ती



भजनी, १९ फागुन । कैलालीको टीकापुर र बर्दियाको शान्तिबजार जोड्ने कर्णाली नदीमाथि पुल नहुँदा डुङ्गामा सयर गर्दै नागरिक । डुङ्गाको माध्यमबाट दैनिक सयौं नागरिक नदी वारपार गर्छन् । यस ठाउँमा पक्कीपुल निर्माणका लागि धेरै प्रयास भएपनि अझै निर्माण कार्य अघि बढ्न सकेको छैन । तस्बिरः झलनाथ खनाल÷रासस



प्रतिक्रिया दिनुहोस्