Logo

‘बी’ डिभिजन लिगः यस्तो रह्यो टुसाल र चर्च क्लब बीचको रोमान्चक खेल (फोटोफिचर)



काठमाडौं, १९ फागुन । काठमाडौंमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज क्लबले फराकिलो जित निकालेको छ ।

एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा टुसाल युथ क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले रोमान्चक जित निकालेको हो ।

खेलमा चर्च ब्वाइजकालागि आशिष चापागाईले ह्याट्रिक गरेका थिए ।

तस्विरमा हेर्नुहोस आजको खेल कस्तो रह्योः

तस्विरः एन्फा



प्रतिक्रिया दिनुहोस्

Screenshot