Logo

मानब कल्याण तथा लोक हितका लागि विशेष पुजा सम्पन्न (फोटोफिचर)



काठमाडौं, २१ फागुन । मैथिल ब्राह्मण महासभा जनकपुरधाम वार्ड ८ समितिले मानब कल्याण तथा लोक हितका लागी विशेष पुजा भब्यताका साथ सम्पन्न गरेको छ ।

समितिले मानब कल्याण तथा लोक हितको लागी सर्ब–मोनोकामना पुर्ण हेतु मैथिली ब्राह्मण को संस्कृति,धर्म, संस्कार, पहिचान रक्षा र एकताको सन्देश सहित बिधि, बिधान निष्ठा, समर्पण सहित समर्पित भइ जगत पालनकर्ता बाबा भोलेनाथ को पार्थिक शिवलिङ्ग (लाखराम) पुजा भब्यताका साथ सम्पन्न गरेको जानकारी दिएको छ ।

साथै, माहाशिवरात्री लगत्तै गरिएको पुजामा जुटेका सम्पुर्ण ब्राह्मण माहासभाका अगुवा,अभिभाबक र सामाजिक सहयोग, सदभाब देखाइ पुजामा सरिक हुने सम्पुर्णमा आयोजकले आभार प्रकट गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot