Logo

ढुंगाले जोखिम बढाएपछि…(फोटोफिचर)



त्रिशुली, २१ फागुन । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ नेगीगाउँमा बस्तीमाथी रहेको ठूलोढुङ्गा (पल्सुङ ओढार) टुक्रिएर समयरसमयमा बस्तीमाथी ढुंगा झर्न थालेपछि नेपाली सेनाको हेलिकोप्टरबाट आवश्यक उपकरण सो क्षेत्रमा लगि शनिबारदेखि नेपाली सेनाले ढुंगा हटाउन सुरु गरेको छ । तस्वीरः रामहरि न्यौपाने, रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot