Logo

प्रि–ओपन सेसनमा नेप्से ०.७३ अंकले घट्यो



काठमाडौं, २३ फागुन । साताको कारोबारको दोस्रो दिन सोमवार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.७३ अंकले घटेको छ ।

प्रि–ओपन सेसनमा नेप्से २ हजार ५४२.६५ विन्दुमा रहेको छ ।

उक्त अवधिमा कारोबारमा आएका १८ ओटा कम्पनीको ९५५ कित्ता शेयर रू.३ लाख ८५ हजारमा खरीदविक्री भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot