Logo

ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा चैत १२ गते हुने, बुक क्लोज कहिले ?



काठमाडौं, २३ फागुन । ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो नौऔं वार्षिक साधारण सभा चैत १२ गते गर्ने भएको छ ।

बैंक सञ्चालक समिति बैठकले चैत १२ मा सभा गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

साथै, साधारण सभा प्रयोजनका लागि चैत २ गते बुक क्लोज गरिने भएको छ ।

चैत १ गतेसम्म कायम रहने सेयरधनीहरु साधारण सभामा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot