Logo

अस्पताल पसेको भालुको पाँच दिनपछि गरियो उद्धार (फोटोफिचर)



फुङ्लिङ, २३ फागुन । जिल्ला अस्पतालबाट पाँच दिनपछि उद्धार गरी फलामे खोरमा राखिएको हिमाली कालो भालु । चितवनबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले लठ्याउने ‘बेहोस बनाउने’ सुई लगाई नियन्त्रणमा लिएको थियो । सोमबार डिभिजन वन कार्यालयको समन्वयमा भालुलाई सुरक्षित वास स्थानमा फर्काएको छ । तस्वीरः दिलकुमार लिम्बू÷रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot