Logo

मन्त्री आचार्यको दुर्घटनाग्रस्त गाडी



दमौली, २३ फागुन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ स्थित सुगम पेट्रोल पम्प अगाडि सोमबार दुर्घटनाग्रस्त गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यको गाडी । एउटै दिशाबाट जाँदै गरेको मोटरसाइकललाई जोगाउन खोज्दा गाडी पोलमा ठोक्किएको हो । तस्बिरः कृष्ण न्यौपाने÷रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot