Logo

जीपलाइनको मज्जा लिदै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना (फोटोफिचर)



पर्वत,२३ फागुन । पर्वतमा सञ्चालित विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइनमा शयर गर्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । तस्बिरः लक्ष्मीप्रसाद सापकोटा÷रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot