Logo

नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड हुँदै



काठमाडौं, २३ फागुन । नेष्डो समृद्ध लघुवित्तले आज (मंगलबार) आइपीओ बाँडफाँड गर्ने भएको छ ।

कम्पनीको आइपीओ प्रि अलोटमेन्ट सम्पन्न गरी आज दिउँसो १ बजेदेखि ३ः ३० बजेसम्म बाँडफाँड गरिने बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । यलो पेगोडा होटल जमलमा आइपीओ बाँडफाँड गर्ने जनाएको छ।

कम्पनीको आइपीओमा २५ लाख ९९ हजार ५ सय ९८ जना आवेदकले ३ करोड १ लाख १३ हजार ७ सय कित्ता शेयरको लागि आवेदन दिएको क्यापिटलले जनाएको छ । यो माग गरिए भन्दा ३८.८७ गुणा बढी हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot