Logo

नारी दिवस विशेषः छाक टार्न माछा मारेर घर फर्कदै महिला



कञ्चनपुर, २४ फागुन । शुक्लाफाँटा नगरपालिका–१० झलारीका राना थारु समुदायका महिला माछा मारेर घर तर्फ फर्कदैँ । स्थानिय खोला, तलाउ र नदीमा महिलाहरुले घरमै खानका लागि माछा मार्ने गरेका छन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु, रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot