Logo

फ्रान्सका प्रतिनिधिमण्डलसँग प्रधानमन्त्रीको शिष्टाचार भेट



काठमाडौं, २५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा बुधबार शिष्टाचार भेटवार्ता गर्दै फ्रान्स–नेपाल संसदीय सौहार्द समूहका अध्यक्ष भेरोनिक रियोट्टोनका नेतृत्वमा आएको फ्रान्सको प्रतिनिधिमण्डल । तस्बिरः रोशन सापकोटा÷रासस



प्रतिक्रिया दिनुहोस्