Logo

यसरी मनाइँयो विश्व मिर्गौला दिवस (फोटोफिचर)



काठमाडौं, २६ फागुन । आज १० मार्च अर्थात विश्व मिर्गौला दिवस विश्वभरी बिभिन्न कार्यक्रम गरि मनाइँदै छ ।

यस अवसरमा नेपालमा पनि स्वस्थ्य क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको आयोजनामा बिभिन्न कार्यक्रम गरि मिर्गौला दिवस मनाइँएको छ ।

‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नारा लेखिएका प्ले कार्ड बोकेर अभियानकर्मीहरुले र्याली निकालेका थिए । कार्यक्रममा गायिका आनी सोइङ डोल्मा लगायतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्