Logo

जीर्ण काठेपुल निर्माण गर्दै स्थानीय (फोटोफिचर)



मनाङ, २६ फागुन । मनाङ ङिस्याङ गाउँपालिका सब्जे खोलामा राखिएको काठेपुल जीर्ण भएसँगै मनाङ ङिस्याङ गाउँपालिकाले आफैँ निर्माण गर्दै ।

उक्त खोलामा रु दुई करोड लागतमा पक्की मोटर पुल निर्माण गर्ने जिम्मा पाएको द क्याराभान कन्सल्टेन्सीले काम अलपत्र बनाएपछि काठको पुल निर्माण गरिएको छ । यस पुलले माथिल्लो मनाङलाई सवारी आवगमनमा सहज बनाएको छ । तस्वीरः नवीन लामिछाने÷रासस



प्रतिक्रिया दिनुहोस्