Logo

एमाले प्रवेश गर्ने तयारीमा करिश्मा



काठमाडौं, २६ फागुन । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् ।

उनले आज एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै एमाले प्रवेश गर्ने इच्छा व्यक्त गरेको बताइएको छ । अभिनेत्री मानन्धर बिहीबार ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बालकोट पुगेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्