Logo

स्थानीय तहको निर्वाचन नजिकिएसँगै निर्वाचन आगोगले गर्यो राजनीतिक दलहरुसँग छलफल



काठमाडौं, २७ फागुन । निर्वाचन आयोगले आज (शुक्रबार) राजनीतिक दलहरुसँग स्थानीय तहको निर्वाचन लक्षीत छलफल गरेको छ ।

निर्वाचन आयोगद्वारा शुक्रबार आयोगको कार्यालयमा आयोजित स्थानीय तहको निर्वाचनसम्बन्धी राजनीतिक दलसँगको छलफल कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत विभिन्न दलका सहभागी प्रतिनिधि । तस्वीरः रत्न श्रेष्ठ÷रासस



प्रतिक्रिया दिनुहोस्