Logo

प्रेम सम्बन्धमा रहेका सौगात र सृष्टि विवाह बन्धनमा बाँधिदै



काठमाडौं, २८ फागुन । नायक सौगात मल्ल र पूर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ बैबाहिक सम्बन्धमा बाँधिने भएका छन् ।

विगत केहि वर्षयता प्रेम सम्बन्धमा रहेका उनीहरुले आगामी वर्ष विवाह गर्न लागेका हुन् ।

उनीहरुले विवाहको निर्णयमा दुबै परिवारका सदस्य खुसी रहेको बताएका छन् ।

उनीहरु आफ्नो प्रेम सम्बन्धबारे मिडियामा खुलेरै बोलिरहेका हुन्छन् ।



प्रतिक्रिया दिनुहोस्