Logo

थप ७३ जनमा कोरोना संक्रमण



काठमाडौं, २८ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ५ हजार ६२ जनमा गरिएको नमुना परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । त्यस्तै आज १९२ जना संक्रमण मुक्त भएका छन् । आज एक मृतकको संख्या सुन्य रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५० रहेको छ ।



प्रतिक्रिया दिनुहोस्