Logo

कुपिन्डे तालमा मनोरञ्जन लिँदै पर्यटक



दाङ, १ चैत । पर्यटकीय तथा धार्मिकस्थलका रुपमा परिचित सल्यानको बनगाँड कुपिन्डे नगरपालिका–८ मा पर्ने कुपिन्डे तालमा डुु्ङगामा सयर गरी मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । एक हजार २०० मिटर लम्बाई र ६९ मिटर गहिराई रहेको सो तालमा पछिल्लो समय डुङ्गा चलाउन थालिएको छ । तस्बिरः नारायणी रजौरे÷रासस/ दाङ

 



प्रतिक्रिया दिनुहोस्

Screenshot