Logo

पीएनजीविरुद्ध टस हारेर वलिङ गर्दै नेपाल



काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पपुवा न्युगिनीसँग टस हारेको छ ।

शारजाह क्रिकेट स्टेडियममा पपुवा न्युगिनीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

यो सँगै नेपालले बलिङ गर्ने भएको हो । नेपाल आज सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।



प्रतिक्रिया दिनुहोस्