Logo

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट



काठमाडौं, २ चैत । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ ।

शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले पाँचौ विकेट निकालेको छ । नेपालका लागि पाँचौ विकेटको सोमपाल कामीले लिएका हुन् ।

पहिलो विकेट आरिफ सेखले लिएका थिए भने दोस्रो विकेटको रुपमा कप्तान सन्दीप लामीछानेले लिएका लिए । ज्ञानेन्द्र मल्लले तेस्रो विकेट लिए ।

पीएनजीले ४४औं ओभरमा ५ विकेटको नोक्सानीमा १६५ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्