Logo

टिनको छाप्रोमा पढाइ



दाङ, ३ चैत । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित मावि प्रतापपुर अम्वासमा टिनको छाप्रोमा पढ्दै गरेका विद्यार्थी । कक्षा कोठा अभावमा विद्यार्थी यसरी टिनको छाप्रोमा पढिरहेका छन् । तस्वीरः दीपक बोहरा÷रासस



प्रतिक्रिया दिनुहोस्