Logo

मकै रोप्दै किसान



त्रिशुली, ३ चैत । नुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानका किसान खेतमा गोरुको सहायताले मकै रोप्दै । पछिल्लो समयमा खेतबारी जोत्न ट्र्याक्टरको प्रयोग बढे पनि मकै लगाउन सहज हुने भएकाले गोरुको प्रयोग कायम छ । तस्वीरः रामहरि न्यौपाने÷रासस



प्रतिक्रिया दिनुहोस्