Logo

हास्यँ कलाकार मदनकृष्ण श्रेष्ठले यसरी मनाए होली



काठमाडौं, ३ चैत । हास्यँ कलाकार मदनकृष्ण श्रेष्ठले परिवारका सदस्यसँग होली मनाएका छन् ।

उनले सामाजीक सञ्जाल मार्फत परिवारसँग होली मनाएको तस्विर सार्वजनीक गरेका छन् ।

आज देशको पहाडी भेगमा होली बनाइँदै छ ।



प्रतिक्रिया दिनुहोस्