Logo

तस्विरमा हेर्नुहोस नायीका रेखा थापाको होली (फोटोफिचर)



काठमाडौं, ३ चैत । नायीका तथा राप्रपा नेतृ रेखा थापाले साथिभाईसँग होली पर्व मनाएकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत होलीको शुभकामना व्यक्त गर्दै तस्विर सार्वजनिक गरेकी हुन् ।

आज देशका पहाडी भेगमा होली मनाइँदै छ ।



प्रतिक्रिया दिनुहोस्