Logo

होलीको शुभकामना दिदै कोमलले भनिन्– पर्वमा होली, राजनीतिमा ओली



काठमाडौं, ३ चैत । नेकपा एमालेकी नेतृ तथा गायीका कोमल वलीले होलीको शुभकामना दिएकी छिन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले अनुहारमा रंग लगाएको तस्विर सार्वजनिक गर्दै शुभकामना दिएकी हुन् ।

शुभकामना दिदै उनले भनेकी छिन्,‘ पर्वमा महिमा छ होलीको । राजनीतिमा महिमा छ ओलीको । फागु पर्वको सबैमा शुभकामना ।’



प्रतिक्रिया दिनुहोस्