Logo

होलीमा मापसे जाँचमा कडाई (फोटोफिचर)



काठमाडौं, ३ चैत । आज देशका पाहाडी तथा हिमाली भेगमा होली पर्व मनाइँदैछ ।

यस अवसरमा काठमाडौंमा पनि धुमधामका साथ होली मनाइएको छ ।

काठमाडौंको टुडिखेल देखि बसन्तपुरसम्म होली खेल्ने भिड रहेको थियो । आज बढी भिडभाँड हुने हुँदा महानगरीय ट्राफिक प्रहरीले सवारी चेकजाँचमा समेत कडाई गरेको थियो ।

आज उपत्यकाका अधिकांश ठाउँमा मापसे जाँच गरिएको थियो ।

हेर्नुहोस रिपोर्टर्स नेपालीकर्मी मुकुन्द कालीकोटेले खिचेका मापसे जाँचका केहि तस्विरः



प्रतिक्रिया दिनुहोस्