Logo

यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता, सोमपालले लिए दुई विकेट



काठमाडौं, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईविरुद्ध खेल्दैछ ।

नेपालले टस हारेर बलिङ गर्दैछ । सारजाह क्रिकेट मैदानमा जारी खेलमा छैठौं ओभर चलिरहँदा नेपालले दोस्रो सफलता हात पारेको छ ।

सोमपाल कामीले लगातार दुई विकेट लिए । यूएईले ६.१ ओभरमा दुई विकेटको नोक्सानीमा २९ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot