Logo

यूएईविरुद्ध कप्तान सन्दीपले दिलाए पाँचौ सफलता



काठमाडौं, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईविरुद्ध खेल्दैछ ।

नेपालले टस हारेर बलिङ गर्दैछ । सारजाह क्रिकेट मैदानमा जारी खेलमा ३४औं ओभर चलिरहँदा नेपालले पाचौं सफलता हात पारेको छ ।

नेपालका लागि सोमपाल कामीले तिन विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले एक विकेट लिए । यूएईले ३४औं ओभरमा पाँच विकेटको नोक्सानीमा ११३ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्