Logo

आज थप १७ जनामा कोरोना संक्रमण



काठमाडौं, ५ चैत । नेपालमा पछिल्ला २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ४ सय ९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल तिन हजार ५ सय ९५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्ला दिनमा मृतकको संख्या सुन्य देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्