Logo

इलाम पुगेका ओलीले गरे एमाले प्रवेश गर्नेलाई स्वागत (फोटोफिचर)



काठमाडौं, ६ चैत । नेकपा (एमाले) का अध्यक्ष कमरेड केपी शर्मा ओलीले आज इलाम पुगेका छन् ।

सूर्दोदय नगरपालीका नगर कमिटी र नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन् ।

उनले बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्