Logo

नेपाललाई चौथो सफलता



काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् ।
दुबई क्रिकेट रंगशालामा भएको टसमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ । खेलको २२औं ओभरमा नेपालले चौथो सफलता हात पारेको छ ।

नेपालका लागि आरिफ शेखले चौथो विकेट लिएका हुन् ।

यसअघि सोमपाल कामी, करण केसी र दिपेन्द्र सिंह ऐरीले समान एक÷एक विकेट लिए । २२औं ओभरमा पीएनजीले चार विकेटको नोक्सानीमा ६८ रन बनाएको छ ।

आज दुबै टोलीले जित निकाल्दै सुखद् अन्त्य गर्न चाहन्छन् ।



प्रतिक्रिया दिनुहोस्