Logo

पीएनजीविरुद्ध नेपाललाई पहिलो झट्का



काठमाडौं, ८ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १७४ रनको चुनौती दिएको छ ।

दुबई क्रिकेट रंगशालामा जारी खेलमा नेपालले पहिलो क्षति व्यहोरेको छ ।

नेपालको पहिलो क्षतिको रुपमा आसिफ सेख ८ बल खेल्दै २ रनमा आउट भए ।



प्रतिक्रिया दिनुहोस्