Logo

आमा हराएको सुचना !



काठमाडौं, ९ चैत । ललितपुरको बालकुमारीबाट ८५ वर्षिय दावा डोल्मा वेपत्ता भएकी छिन् ।

चैत ३ गते ललितपुर स्थित बालकुमारी मन्दिरबाट आमा हराएको छोरा केसाङ दावाले जानकारी दिएका छन् ।

छोटो कपाल भएकी ५ फिट १ इन्चकी डोल्माले रातो लुङ्गी लगाएको परिवारले बताएको छ ।

‘आमालाई देख्नेले ९८४१२५१८२४ मा सम्पर्क गरेर सहयोग गरिदिनुहोला’, छोरा केसाङले भने ।



प्रतिक्रिया दिनुहोस्