Logo

नेपाललाई तेस्रो सफलता, कप्तान सन्दीपले लिए विकेट



काठमाडौं, १२ चैत । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २ सय ७९ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा नेपालले अहिले बलिङ गरिरहेको छ ।

जारी खेलमा नेपालले अहिले कप्तान सन्दीप लामीछानेले तेस्रो सफलता हात पारेको छ ।

नेपालका लागि सोमपाल कामीले दोस्रो ओभरमै दुई विकेट निकालेका हुन् ।

पीएनजीले १३औं ओभरमा तिन विकेटको नोक्सानीमा ८२ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्