Logo

आईपीएलमा आज दिल्ली र मुम्बई तथा पन्जाब र बैंगलोर भिड्दैै



काठमाडौं, १३ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (आइतबार) दुई खेल हुँदैछन् ।

आईपीएल अन्तर्गत आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

दिल्ली र मुम्बईबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

यस्तै, दोस्रो खेलमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

पन्जाब र बैंगलोरबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्