Logo

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु



काठमाडौं, १३ चैत । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ ।

काठमाडौंको सानेपास्थित केन्द्रीय कार्यालयमा आज दोस्रो दिनको बैठक सुरु भएको हो ।

शुक्रबारदेखि जारी बैठकमा शुक्रबार आफ्नो धारणा राख्न नपाएका नेताहरुले आफ्नो बिचार राख्दैछन् ।



प्रतिक्रिया दिनुहोस्