Logo

आइपीएलमा आज एक खेल, लखनउ र गुजरात भिड्ने



काठमाडौं, १४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ ।

आईपीएल अन्तर्गत आज दुई नयाँ टोली गुजरात टाइटन्स र लखनउ सुपर जाइन्टबीच प्रतिस्पर्धा हुनेछ ।

खेल राती ७ः४५ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot