Logo

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल



काठमाडौं, १४ चैत । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

क्रितिपुर स्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

साथै, नेपालले पीएनजीविरुद्ध सुरुआती ११ समेत सार्वजनिक गरेको छ ।

नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, आरिफ शेख, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहरा, कुशल मल्ल र रोहित कुमार पौडेल रहेका छन् । Filephoto



प्रतिक्रिया दिनुहोस्

Screenshot