Logo

पीएनजीविरुद्ध कुशलले बनाए विश्व किर्तिमान



काठमाडौं, १४ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलिका ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५०० रन पूरा गर्ने विश्व किर्तिमान बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा (पीएनजी) विरुद्धको खेलमा भुर्तेलले विश्व कीर्तिमान बनाएका हुन ।

पीएनजीविरुद्ध ११ रनमा २० रन बनाएका भुर्तेलले १२ खेलमा ५०० रन पूरा गरेका छन् ।

उनले भारतीय खेलाडी के एल राहुलको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।



प्रतिक्रिया दिनुहोस्