Logo

आईपीएलः आज हैदरवाद र राजस्थानबीच प्रतिष्पर्धा हुने



काठमाडौं, १५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ ।

आज हुने खेलमा सनराईजर्स हैदरवाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

माहाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियममा खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

आजको खेलमा दुबै टोलीले सुखद सुरुवात गर्न चाहन्छन् ।



प्रतिक्रिया दिनुहोस्