Logo

प्रि ओपनमा नेप्सेमा सामान्य बृद्धी



काठमाडौं, १५ चैत । साताको कारोबारको तेस्रो दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.८१ अंकले बढेको छ ।

यससँगै सूचक २५४२.६५ को विन्दुमा आएको छ । यस्तै यस अवधिमा २ लाख ४९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

७ कम्पनीको ११६ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल ९ वटा कारोबार भएका छन् ।



प्रतिक्रिया दिनुहोस्