Logo

ईमानदार मन्त्री आले फ्याक्ट बोल्छन्ः मेटमणी चौधरी (भिडियोसहित)



काठमाडौं, १५ चैत । नेकपा (एकिकृत समाजवादी) पार्टीका नेता मेटमणी चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आले इमानदार भएको भन्दै फ्याक्ट बोल्ने मन्त्रीको रुपमा चित्रीत गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।

साथै, उनले मन्त्री आलेले सत्य बोल्ने गरेको तर, बोल्दा मेलोमेसो मिलाउन नसकेको धारणा राखे । ‘उहाँले मन्त्री हुँदा बोल्नुपर्ने शब्द, शिष्टाचार र प्रस्तुती देखाउन सक्नुभएको छैन्,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्