Logo

आदीलको शानदार डेब्यु



काठमाडौं, १७ चैत । अलराउण्डर आदील अन्सारीले राष्ट्रिय क्रिकेट टोलीको डेब्यु खेलमै शानदार प्रदर्शन गरेका छन् ।

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा डेब्युको मौका पाएका आदीलले ११ बलमा ३१ रनको योगदान दिए ।
तिन छक्का र एक चौकाको मद्दतमा उनले ३१ रन बनाएका हुन् ।

आदीलले नेपालको यू–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् ।



प्रतिक्रिया दिनुहोस्