Logo

पीएनजीविरुद्ध नेपाललाई दोस्रो सफलता, करणले लिए विकेट



काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

खेलको तेस्रो आधरमा नेपालले दोस्रो सफलता हात पारेको छ । नेपालका लागि करण केसीले दुई विकेट लिएका हुन् ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले पीएनजीलाई २०४ रनको चुनौती दिएको छ ।

पीएनजीले चौथो ओभरमा दुई विकेटको नोक्सानीमा २५ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot